Premier Cables
Premier Steel

अपराध

मोरङको बुढीगंगामा नाला सफाइको विवादले खुकुरी प्रहार

नोट: यो समाचार २ महिना अघिको हो

Calendar शनिबार, साउन २४, २०८२  | बिहान १०:५२ बजे

बुढीगंगा । नाला सफाइको विवादले उग्र रूप लिँदै खुकुरी प्रहार

विराटनगर ।‌ मोरङको बुढीगंगा गाउँपालिकामा नाला सफा गर्ने क्रममा उत्पन्न विवादले हिंसात्मक रूप लिएको छ ।

बिज्ञापन

विवाद बढेपछि खुकुरी प्रहार भएको छ । विवादका क्रममा स्थानीयवा सुनिल धिमालले गीता खतिवडामाथि खुकुरी प्रहार गरेका हुन् ।
प्रहरीले दिएको जानकारीअनुसार प्रहरीले घटनामा गीता खतिवडा गम्भीर घाइते भएकी छन् र अहिले उपचाररत छिन्।

घटनापछि आरोपी धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीय समुदायमा यो घटना प्रति व्यापक चासो र चिन्ता व्यक्त गरिएको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka