Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराट एक्सपो भव्य उद्घाटन, हेरौं तस्बिरमा

Calendar बुधबार, पुष ०९, २०८२  | राती ९:२० बजे

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले भव्य समारोहका बीच विराट ट्रेड एक्सपो उद्घाटन गरेका छन् ।

उनले निजी क्षत्रले देखाएको हिम्मतको तारिफ गरे ।‌

बिज्ञापन

कोशी प्रदेशमा पर्यटन विकासको प्रचुर मात्रामा सम्भावना रहेको बताए । उनले भने,” प्रवर्द्धन गरे प्रचुर सम्भावना रहेको छ ।”

फागुन २१ यस्तो सरकार न छान्नुहोस जुन सरकारको कारणले भदौ २३/२४ को घटना होस भन्दै उनले
चुनाव कुनै पनि अवस्थामा हुने बताए ।

“चुनाव नहुनु भनेको देश अर्कै दिशामा जानु हो,”  उनले भने । मोरङ उधोग व्यापार संघका अध्यक्ष अनुपम राठीले एक्सपोले आर्थिक क्षेत्र चलायमान बनाउन मद्दत पुग्ने बताए ।






*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka