Premier Cables
Premier Steel

अपराध

पूर्वमन्त्री कार्कीको घरबाट ६४ लाखको सुनचाँदी चोरी, दुई अभियुक्त जेल चलान

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक ०४, २०८२  | साँझ ७:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको ललितपुरस्थित घरबाट करिब ६४ लाख रुपैयाँ बराबरको सुनचाँदी चोरी गर्ने आरोपमा पक्राउ परेका दुई जना अभियुक्त जेल चलान भएका छन्।

ललितपुर जिल्ला अदालतले उनीहरूलाई जनही ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिए पनि रकम बुझाउन नसकेपछि कारागार चलान गरिएको हो।

बिज्ञापन

पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–७ का २९ वर्षीय सुजन सेवा (हाल ललितपुर, धापाखेल बसोबास) र महोत्तरीको बर्दिबास नगरपालिका–६ का सञ्जय परियार रहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka