Premier Cables
Premier Steel

खेलकुद

आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपाल २२५ रनको लक्ष्य पछ्याउँदै, ८२/३ को अवस्थामा

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २१, २०८२  | राती ९:५४ बजे
Hamro Biratnagar Headlines

नेदरल्याण्डविरुद्धको खेलमा नेपालले २२५ रनको लक्ष्य पछ्याइरहेको छ। घरेलु मैदानमा जारी खेलमा नेपालले २१.४ ओभरमा ३ विकेटको क्षतिमा ८२ रन बनाएको छ। नेपाललाई जितका लागि अब १४४ रन आवश्यक छ, जसका लागि अझै २८.२ ओभर बाँकी छ।

नेपालका लागि कुशल भुर्तेलले २५ रन (४२ बल) बनाएर आउट भए भने आसिफ शेखले १९ रन (२२ बल) बनाएका थिए। भिम sशर्कीले ११ रन बनाए। अहिले कप्तान रोहित पौडेल ५ रनमा र आरिफ शेख १० रनमा क्रिजमा छन्।

बिज्ञापन

नेदरल्याण्डका लागि माइकल लेविटले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका छन् भने पाउल भ्यान मिकरनले १ विकेट लिएका छन्।

यसअघि नेदरल्याण्डले ४९.१ ओभरमा २२५ रन बनाएको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka