Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराट ट्रेड एक्सपोमा आज कुमा सागर र आश्मा विश्वकर्माको प्रस्तुति

Calendar बिहिबार, पुष १०, २०८२  | बिहान ८:३२ बजे

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा शुरु भएको विराट ट्रेड एक्स्पोमा विविध सांस्कृतिक र सांगीतिक प्रस्तुति पनि भइरहेको छ।  

आज कुमा सागर र आश्मा विश्वकर्माको प्रस्तुति रहने छ ।

बिज्ञापन

एक्सपो जिल्ला प्रहरी कार्यालय मोरङ कार्यालय नजिकैको मैदानमा हिजोबाट शुरु भएको हो । एक्सपोमा हरेक दिन सांगीतिक कार्यक्रम भइरहेको छ ।

संघीय सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले हिजो एक्स्पोको उद्घाटन गरेका हुन् ।

दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले एक्सपोमा आकर्षण थपिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka