Premier Cables
Premier Steel

विराटनगर

विराट ट्रेड एक्स्पोमा आज लोकप्रिय गायक शिव परियार र फिरन्ते ब्यान्डको प्रस्तुति

Calendar शनिबार, पुष १२, २०८२  | बिहान ९:१९ बजे

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा विराटनगरमा सञ्चालन भइरहेको विराट ट्रेड एक्स्पोमा आज शनिबार लोकप्रिय गायक शिव परियार र फिरन्ते ब्यान्डको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ।

एक्स्पो स्थलमा हरेक दिन आयोजना हुने संगीत कार्यक्रमले दर्शकलाई आकर्षित गरिरहेको छ।

बिज्ञापन

गीत-संगीतको रमाइलो वातावरणमा रमाउन एक्स्पोमा दैनिक रूपमा ठूलो संख्यामा युवक–युवतीको उपस्थिति देखिन थालेको छ।

एक्स्पो सुरु भएयता किनमेल, मनोरञ्जन र घुमघामका लागि आउने आगन्तुकको सहभागिता क्रमशः बढ्दै गएको आयोजकले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka