Premier Cables
Premier Steel

शेयर बजार

१ अंकले बढ्यो नेप्से, कारोबार ८ अर्ब ७४ करोड माथि

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar मंगलबार, बैशाख २३, २०८२  | साँझ ४:१७ बजे

आज कुल ३ सय १८ कम्पनीका २ करोड ५ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय २६ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १ सय २० कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ ।

 

बिज्ञापन

सेयरमुल्य उकालो लागेकामध्ये ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सेयरमूल्य ओरालो लागेकामध्ये १ कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक उकालो लाग्दा बाँकी ८ समुहको परिसुचकमा गिरावट आएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka