Premier Cables

समाचार

राष्ट्रिय सद्भावना पार्टी कांग्रेसमा विलय

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ १७, २०८३  | साँझ ४:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अनिलकुमार झाको नेतृत्वमा रहेको राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा विलय भएको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा र कांग्रेस सभापति गगनकुमार थापाले पार्टी एकीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। उक्त जानकारी कांग्रेसका प्रवक्ता देवराज चालिसेले दिएका हुन्।

विज्ञापन

झा गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रौतहट–१ बाट नेपाली कांग्रेसको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka