Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजारमा दोहोरो अंककाे गिरावट, कारोबार १० अर्ब माथि

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar आइतबार, बैशाख २८, २०८२  | अपराह्न ३:४१ बजे

साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ११.५३ अंकले घट्दै २६ सय ५० को विन्दुमा झरेर बन्द भएको हो ।
आज कुल ३ सय कम्पनीका २ करोड ४० लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब २० करोड २७ लाख १ हजार नाघेको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ६४ कम्पनीको सेयरमूल्य घट्दा ८२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

बिज्ञापन

आज कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक उकालो लाग्दा बाँकी ८ समुहको परिसुचकमा भने गिरावट आएको छ ।
आज ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka