Premier Cables
Premier Steel

राजनीति

फुट्यो कांग्रेस

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ३०, २०८२  | अपराह्न ३:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसभित्रको संस्थापन समूहले दुई महामन्त्री र एक सहमहामन्त्रीलाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेसँगै पार्टी औपचारिक रूपमा विभाजनको संघारमा पुगेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संस्थापनपक्षको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने घोषणा गरेको हो।

बिज्ञापन

यस निर्णयपछि विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनको तयारी थालेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka