Premier Cables
Premier Steel

राजनीति

कांग्रेसको विशेष महाधिवेशन: उम्मेदवार मनोनयनको समयावधि थप

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष २९, २०८२  | अपराह्न ३:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवार मनोनयनको समयावधि थप गरेको छ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार यसअघि दिउँसो ३ बजेसम्म तोकिएको मनोनयन तालिका अब साँझ ५ बजेसम्मका लागि विस्तार गरिएको हो।

बिज्ञापन

संस्थापन पक्षीय नेताहरूसँग निरन्तर छलफल जारी रहँदै गर्दा निर्वाचनका कार्यक्रम पनि सँगसँगै अघि बढाइएको समितिले जनाएको छ। पटक–पटक विभिन्न तहका नेताबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको बताइएको छ।

विशेष महाधिवेशनअन्तर्गत १३ जना पदाधिकारी पदका लागि उम्मेदवारी दिन सकिने व्यवस्था गरिएको निर्वाचन समितिले जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka