Premier Cables
Premier Steel

राजनीति

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मनोनयन

Calendar बुधबार, पुष ३०, २०८२  | अपराह्न १२:२५ बजे

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन समिति स्रोतका अनुसार भृकुटीमण्डपमा आइतबारदेखि जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत शर्माले र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन्।

बिज्ञापन

सभापति पदमा भने गगन थापाको एकल उम्मेदवारी परेको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka