Premier Cables
Premier Steel

विराटनगर

हेरिटेज इन्टरनेशनलका विद्यार्थीद्वारा कोसी प्रदेश सभाको अवलोकन भ्रमण

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar सोमबार, असार ०९, २०८२  | बिहान ११:५६ बजे

विराटनगर । विराटनगरस्थित हेरिटेज इन्टरनेशनलका विद्यार्थीहरुले कोसी प्रदेश सभाको अवलोकन भ्रमण गरेका छन् ।

प्रदेश सभा बैठकमा हाल बजेटमाथिको छलफल जारी छ । कक्षा ८,९ र १० का विधार्थी प्रदेश सभा सचिवालय पुगेर संसदीय प्रणाली र कानुन निर्माण प्रक्रियाको विषयमा जानकारी लिएको प्रिन्सिपल सुशान्त बानियाँले बताए ।‌

बिज्ञापन

बानियाँले भने,”यस किसिमको अवलोकनले विद्यार्थीलाई कानुन कहाँ कसरी बन्ने रहेछ भन्ने जानकारी प्राप्त गर्न मद्दत गर्दछ।”
विधार्थीलाई सभाभित्र हुने काम कारवाही, सुरक्षा मापदण्ड आदि विषयमा जानकारी गराइएको थियो ।

उनीहरूले सभामा विधेयक पुग्ने र त्यो ऐन बनेर आउने प्रक्रियाको विषयमा जानकारी गराइएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka