Premier Cables
Premier Steel

राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक २२, २०८२  | बिहान ११:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा आयोजना हुने कांग्रेस कार्यालयले जनाएको छ।


मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिलाई उपस्थित हुन अनुरोध गरिएको छ।

बिज्ञापन

बैठकले हालै निधन भएका पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनप्रति शोक प्रस्ताव पारित गर्ने एजेन्डा रहेको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka